मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेस-एमाले-जनमत छलफलमा, मन्त्रालय भागबन्डा टुंग्याउन बाँकी
२८ असोज, जनकपुरधाम । नेपाली कांग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकार गठनको दाबी पेस गर्न तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच छलफल जारी छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सदनमा राजीनामा घोषणासँगै मधेश प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता […]
थप पुरा समाचारको लागि