परराष्ट्रले भन्यो- विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भयो

२८ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ । इजरायलस्थित नेपाली राजदूतावासमार्फत् आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर […]
थप पुरा समाचारको लागि