विपिन जोशीको निधनप्रति सभामुख : कुटनीतिक पहल भए पनि परिणाम दु:खद आयो

विपिन जोशीको निधनप्रति सभामुख : कुटनीतिक पहल भए पनि परिणाम दु:खद आयो

२८ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको भएको प्रति दु:ख व्यक्त गरेका छन् । जोशीको निधनले अत्यन्त दु:खी र मर्माहत बनाएको भन्दै सभामुख घिमिरेले भनेका छन्, ‘जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको छ ।’ अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि […]

थप पुरा समाचारको लागि
TOP