मधेश प्रदेश जनलोकपाल आयोगद्वारा चौथो वार्षिक प्रतिवेदन पेश

मधेश प्रदेश जनलोकपाल आयोगद्वारा चौथो वार्षिक प्रतिवेदन पेश

२८ असोज, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष मधेश प्रदेश जनलोकपाल आयोगले आर्थिक वर्ष २०८१/८२ को चौँथो वार्षिक प्रतिवेदन पेश गरेको छ । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष रामसहाय राय यादवसहित प्रतिनिधिहरूले प्रदेश प्रमुख भण्डारीलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरे । आयोगले प्रतिवेदनमार्फत प्रदेशभित्र सार्वजनिक निकायमा […]

थप पुरा समाचारको लागि
TOP