ब्राजिलमाथि जापानको ऐतिहासिक जित

२८ असोज, काठमाडौं । जापानले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई मैत्रीपूर्ण फुटबल खेलमा ३–२ ले हराउँदै ऐतिहासिक जित हासिल गरेको छ। यो जापानको ब्राजिलमाथिको १४ खेलमा पहिलो जित हो। टोकियोमा भएको मैत्रीपूर्ण खेलको पहिलो हाफमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै २–० को अग्रता लिएको थियो। पाउलो हेन्रिक र गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए। तर दोस्रो हाफमा […]
थप पुरा समाचारको लागि