मधेशमा कांग्रेस र एमालेबाहेक दलको सरकार बनाउन बैठक जारी

२८ असोज, जनकपुरधाम । मधेशमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूको बैठक पनि जारी छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी दलबीच छलफल चलिरहेको छ । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् । सहभागी एक नेताका अनुसार कांग्रेस र एमाले बाहेकको विकल्पको […]
थप पुरा समाचारको लागि