विवादका कारण ऐतिहासिक लिगलिगे दौडले पाएन निरन्तरता

विवादका कारण ऐतिहासिक लिगलिगे दौडले पाएन निरन्तरता

२९ असोज, गोरखा । विवादका कारण विगत दुई वर्षदेखि गोरखा जिल्लामा ऐतिहासिक लिगलिगे दौड हुन सकेको छैन । पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानबीच आयोजक बन्ने होडबाजीका कारण उत्पन्न विवादले प्रतियोगिता हुन नसकेको हो । नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले राजा हुने परम्पराबाट […]

थप पुरा समाचारको लागि
TOP