‘दे दे प्यार दे २’ को ट्रेलर : जब आधा उमेरले जेठो प्रेमी लिएर रकुल घरमा पुग्छिन्

मुम्बई । अजय देवगन र रकुल प्रीत सिंहको फिल्म “दे दे प्यार दे २“ को ट्रेलर रिलिज भएको छ । यसमा आर माधवन, गौतमी कपूर र मीजान जाफरी पनि छन् । फिल्मको पहिलो भाग सन् २०१९ मा रिलिज भएको थियो, जसमा तब्बु, जिमी शेरगिल, आलोक नाथ र कुमुद मिश्राले पनि अभिनय गरेका थिए । लभ […]
थप पुरा समाचारको लागि