ट्रम्पलाई बौलाहा भन्दै सडकमा उत्रिए अमेरिकी, अन्यत्र पनि प्रदर्शन
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका खर्बपति मित्र एलन मस्कविरुद्ध अमेरिकामा प्रदर्शन चर्किएको छ । शनिबार देशका विभिन्न भागहरूमा ‘ह्यान्ड्स अफ’ ¥याली निकालिए । यी र्यालीमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए ।
थप पुरा समाचारको लागि