जिल्ला प्रशासन कार्यालय काठमाडौं आजदेखि राहदानी सेवा सुरु

जिल्ला प्रशासन कार्यालय काठमाडौं आजदेखि राहदानी सेवा सुरु

२९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि  राहदानीसम्बन्धी सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आगजनीका कारण रोकिएको राहदानी सम्बन्धी सेवा आजदेखि दुई […]

थप पुरा समाचारको लागि
TOP