निराश हुँदै ट्रम्पले भने – एक हप्तामा सकिनुपर्ने युद्धमा पुटिन ४ वर्षदेखि बसिरहेका छन्

ट्रम्पले अगाडि थपे, 'यो युद्ध उनका लागि पनि धेरै नराम्रो सावित भएको छ। उनी चार वर्षदेखि यो युद्धमा फसिरहेका छन्, जुन एक हप्तामा सकिनुपर्ने थियो ।'
थप पुरा समाचारको लागि