राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब अधिक तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जम्मा ४ दिने अवधिको लागि सो रकम तान्न लागिएको हो । बुधबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सक्नेछन् । […]

थप पुरा समाचारको लागि
TOP