सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले आयोजना गरेको बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा अन्य दलका नेताहरूको सहभागितामा छलफल जारी छ । रास्वपाबाट भने कोही गएका छैनन् । रास्वपाका नेता सन्तोष परियारले पार्टीको […]

थप पुरा समाचारको लागि
TOP