साउन र भदौमा थप ४ अर्ब ९० करोड सेयर कर्जा प्रवाह

साउन र भदौमा थप ४ अर्ब ९० करोड सेयर कर्जा प्रवाह

२९ असोज, काठमाडौं । साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट थप ४ अर्ब ९० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म कुल १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । गत असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ […]

थप पुरा समाचारको लागि
TOP