एएफसी यू-१७ महिला एसियन कप छनोट : नेपालले तुर्कमेनिस्तानसँग खेल्दै

एएफसी यू-१७ महिला एसियन कप छनोट : नेपालले तुर्कमेनिस्तानसँग खेल्दै

२९ असोज, काठमाडौं । थाइल्यान्डमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । थाइल्यान्डको चोनबुरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजेदेखि सुरु हुनेछ । नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले छनोटमा अट्याकिङ फुटबल खेल्ने बताएका छन् । नेपालले यू-१७ महिला एसियन कप छनोट खेल्न लागेको यो तेस्रो […]

थप पुरा समाचारको लागि
TOP