संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् । आज सभामुख देवराज घिमिरेले आयोजना गरेको बैठकमा पनि राप्रपाले यही अडान राख्ने श्रेष्ठले जानकारी दिए । उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘फेरि पनि कुनै […]
थप पुरा समाचारको लागि