सभामुखलाई ८ बुँदे सुझाव दिँदै राप्रपाले भन्यो– संसद पुन:स्थापनाको पक्षमा नलागौं

सभामुखलाई ८ बुँदे सुझाव दिँदै राप्रपाले भन्यो– संसद पुन:स्थापनाको पक्षमा नलागौं

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पुरा गर्नका नभएसम्म प्रतिनिधि सभाको पुन: स्थापनाको विषय उठान गर्न नहुने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा राप्रपा प्रवक्ता शाहीले जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्रै संसद पुन:स्थापनाको मुद्दा लिएर अघि बढ्न उपयुक्त हुने सुझाव दिएका हुन् । […]

थप पुरा समाचारको लागि
TOP