लिपमोटर बी १० मार्फत काठमाडौं–पोखरा–काठमाडौं पूर्ण यात्रा एकै चार्जमा सम्पन्न

लिपमोटर बी १० मार्फत काठमाडौं–पोखरा–काठमाडौं पूर्ण यात्रा एकै चार्जमा सम्पन्न

२९ असोज, काठमाडौं । अटोमोटिभ कन्टेन्ट प्लेटफर्म कारहरूले हालै लिपमोटर बी १० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा एक रेञ्ज टेस्ट सञ्चालन गरेको थियो । यस परीक्षण अन्तर्गत टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी, पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने ४५० किलोमिटर दूरी तय भएको थियो । यो सम्पूर्ण […]

थप पुरा समाचारको लागि
TOP