सभामुखको बैठकमा जसपा, जनमत र नाउपा पनि गएनन्

२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी भएका छैनन् । सभामुखले विघटित प्रतिनिधि सभामा रहेका दलहरूलाई छलफलमा बोलाएका थिए । तर, चार दलका नेताहरू गएनन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा ६ दलका नेताहरू मात्रै उपस्थित […]
थप पुरा समाचारको लागि