लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा ‘साइलेन्ट हर्टअट्याक’को जोखिम

लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा ‘साइलेन्ट हर्टअट्याक’को जोखिम

घन्टौंसम्म डेस्कमा बसेर काम गर्नु अहिले धेरैको दैनिकी हो । तर, के तपाईंलाई थाहा छ ? यसरी बसेर काम गर्ने बानीले हाम्रो स्वास्थ्य, विशेषगरी मुटुलाई अप्रत्यक्ष रूपमा जोखिममा पारिरहेको छ । हो, बिना चेतावनी आउने र आएपछि तत्काल उपचार नपाए ज्यानै जाने ‘साइलेन्ट हर्टअट्याक’ ती व्यक्तिमा तीव्र गतिमा बढ्दैछ, जसको जीवनशैली निष्क्रिय छ । त्यसैले, […]

थप पुरा समाचारको लागि
TOP