राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ : शंकर पोखरल

राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ : शंकर पोखरल

२८  असोज, काठमाडौं  ।  एमाले महासचिव शंकर पोखरेलले राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले यसको सामनाका लागि  पार्टी एकताबद्ध हुन अपिल गरेका छन् । जेन-जी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी दिनको बाटो तय गर्न बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकको सुरुवात गर्दै यस्तो धारणा राखेका हुन् । उनले षडयत्नकारीहरुले षड्‍यन्त्र गर्दा २३ र २४ गतेको घटना […]

थप पुरा समाचारको लागि
TOP