मेस्सीले घोषणा गरे ‘मेस्सी कप’ युथ फुटबल प्रतियोगिता

२९ असोज, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पहिलो पटक ‘मेस्सी कप’ नामक अन्तर्राष्ट्रिय युथ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्। प्रतियोगिता यस वर्ष डिसेम्बर ९ देखि १४ सम्म दक्षिण फ्लोरिडामा आयोजना हुने छ र यसमा इन्टर मियामी र बार्सिलोना सहित आठ क्लब सहभागी हुनेछन्। सहभागी टोलीहरूमा इन्टर मियामी, बार्सिलोना, म्यान्चेस्टर सिटी, रिभर […]
थप पुरा समाचारको लागि