दलहरुसँग सभामुखले भने– संविधान रक्षाका लागि के गर्नुपर्छ गर्छु

दलहरुसँग सभामुखले भने– संविधान रक्षाका लागि के गर्नुपर्छ गर्छु

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताएका छन्  । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आयोजित सर्वदलीय बैठकमा सभामुख घिमिरेले सो कुरा बताएका हुन् । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको धारणा सुनिसकेपछि सभामुख घिमिरेले भने, ‘लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु ।’ उनले बैठकमा […]

थप पुरा समाचारको लागि
TOP