काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुधवार उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताएका हुन् । लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने उनले बताए । । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै […]
थप पुरा समाचारको लागि