प्रतिगमन भएको छ, अवैध सरकारबाट चुनाव हुनेवाला छैन : ओली

२९ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर मुलुक प्रतिगमनतर्फ लगिएको आरोप लगाएका छन् । केन्द्रीय कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अहिलेको सरकार पनि अवैध रहेको बताए । ‘आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ । चुनाव हुनेवाला छैन,’ उनले भने, ‘सरकारले चुनाव गराउने बाटोमा छैन । यो अवैध […]
थप पुरा समाचारको लागि