५० रुपैयाँका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक
२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी छनोट गरको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो । बैंकले ५० दरका नयाँ नोट छाप्नका चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । उक्त कम्पनीलाई नोटको […]
थप पुरा समाचारको लागि