१०० क्यापसम्म खेल्छु भनेर सोचेको नै थिइनँ : रोहित चन्द

२९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रोहित चन्दले नेपालका लागि १०० खेल खेल्छु भनेर कहिल्यै नसोचेको तर खेल्न पाउनु ठुलो कुरा भएको बताएका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत भियतनाम विरुद्धको दोस्रो खेलबाट रोहितले नेपालका लागि १००औं खेल पुरा गरेका थिए । ‘खुशी लाग्छ देशका लागि खेलेर १०० क्याप खेल्न पाउनु […]
थप पुरा समाचारको लागि