प्रतिनिधिसभा विघटनलाई एमालेले भन्यो- प्रतिगमन

प्रतिनिधिसभा विघटनलाई एमालेले भन्यो- प्रतिगमन

२९ असोज, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेर टिप्पणी गरेको छ । सभामुख देवराज घिमिरेले बुधबार बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट नेता महेश बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् । नेता बर्तौलाले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक रहेको बताए । ‘यो (२७ भदौको संसद् विघटन गर्ने निर्णय) प्रतिगमन हो,’ उनले भने । ८ दलले विज्ञप्ति […]

थप पुरा समाचारको लागि
TOP