आईसीसी वरीयता : ब्याटिङमा दीपेन्द्र ६ स्थान खस्किए, भुर्तेलको ३ स्थान सुधार

२९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार सार्वजनिक गरिएको वरीयतामा १३ अक्टोबरसम्मको प्रदर्शन हेरिएको छ । ओपनर कुशल भुर्तेल भने ३ स्थान सुधार गरेर ७९औं […]
थप पुरा समाचारको लागि