हिजोका देउवा, आजका ओली

आलोपालो सत्तासहमति गर्दै १४ महिनायता सहकार्यमा रहेका ओली–देउवा जेनजी विद्रोहको बलमा एक साथ सत्ताच्युत भएका थिए । धेरै मानिसहरूका लागि उनीहरू उस्तै–उस्तै विरासत भएका उस्तै–उस्तै नेता हुन् । तर हिजो र आजका कांग्रेस र एमाले बैठक हेर्दा भने ठिक उल्टो दृश्य देखिन पुगेको छ ।
थप पुरा समाचारको लागि