समाजवादीका नेताहरू छहारी खोज्दै झोलीतुम्बा बोकेर कुद्दै छन् : ओली

२९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांगठनिकरूपमा एमाले अझै पनि देशको बलियो शक्ति भएको दाबी गरेका छन् । बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले एमाले फुटेर बनेको एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई लक्षित गर्दै पार्टीमा फर्किन आह्वान गरेका हुन् । एमाले निर्माणमा एकीकृत समाजवादीमा रहेका नेता-कार्यकर्ताको पनि उत्तिकै भूमिका रहेको भन्दै […]
थप पुरा समाचारको लागि