चाँदीको सिक्का किन्न टक्सार महाशाखामा भीड (तस्वीरहरू)

२९ असोज, काठमाडौं। नेपाल राष्ट्र बैंकले यसवर्ष सर्वसाधारणलाई चाँदीको सिक्काको मात्रै बिक्री खुला गरेको छ । चाँदीको सिक्का किन्न बिहानैदेखि टक्सार महाशाखामा भीड लागेको छ । टक्सार महाशाखाका अनुसार १०/१० ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । सिक्का आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार यसपटक व्य सुनको असर्फी विक्री बन्द […]
थप पुरा समाचारको लागि