अस्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने !

अस्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने !

२९ असोज, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्टले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लुम्बिनी लायन्सबाट खेल्ने बुझिएको छ । लुम्बिनीले सामाजिक सञ्जालमा एक फोटो राखेर अस्ट्रेलिया, राजस्थान रोयल्स र होबार्ट हुरिकेन्सबाट खेलेको खेलाडी भनेर संकेत दिएको छ । साथै क्याप्सनमा शर्ट भन्ने शब्द पनि प्रयोग गरिएको छ । यसको आधारमा अस्ट्रेलिया, राजस्थान […]

थप पुरा समाचारको लागि
TOP