ओलीको दस्तावेज : प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्ने प्रस्ताव

ओलीको दस्तावेज : प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्ने प्रस्ताव

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्री कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा अब हुने भनिएको आन्दोलनलाई 'जनआन्दोलन' भनिएको छ । उनले उक्त आन्दोलनमा सरिक हुन संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूलाई आह्वान पनि गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP