भदौ २४ मा देशलाई खरानी बनाउने कुचेष्टा भयो: ओली

भदौ २४ मा देशलाई खरानी बनाउने कुचेष्टा भयो: ओली

२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भएको बताएका छन् । ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको दशौं बैठकमा ‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव पेश गर्दै ओलीले भदौ २४ मा मुलुकलाई ध्वस्त पार्न नियोजित षड्यन्त्र गरिएको दावी गरेका हुन्। ‘भदौ […]

थप पुरा समाचारको लागि
TOP