बीपीको सालिकमा मोसो दलेको बारे शेखरको प्रतिक्रिया : हामी विचलित हुँदैनौं

बीपीको सालिकमा मोसो दलेको बारे शेखरको प्रतिक्रिया : हामी विचलित हुँदैनौं

'वीपीलाई नेपाली कांग्रेसले मात्र होइन सबै नेपालीले राजनेताको रूपमा मानेका छन् । त्यो घटनाले हाम्रो मनमा पक्कै केही असर गर्छ, । स्वाभाविक हो' उनले भने, 'यसबाट नेपाली कांग्रेस मात्रै होइन, कुनै पनि प्रजातान्त्रिक शक्तिहरू विचलित हुनुहुँदैन ।'

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP