कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

२९ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । २ : ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो […]

थप पुरा समाचारको लागि
TOP