मोहन थापाको ‘जब यादले सताउँछ’ म्युजिक भिडियो बजारमा

मोहन थापाको ‘जब यादले सताउँछ’ म्युजिक भिडियो बजारमा

२९ असोज, काठमाडौं । गायक मोहन थापाले आफ्नो पहिलो मौलिक गीत ‘जब यादले सताउँछ’ लाई नेपाली संगीत बजारमा सार्वजनिक गरेका छन् । म्युजिक भिडियोसहित रिलिज भएको यो गीतले नेपाली संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । उनको गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झना र वियोगका पीडालाई कुमार जोशीका शब्दमार्फत प्रस्तुत गरिएको छ । यस गीतलाई ज्योति […]

थप पुरा समाचारको लागि
TOP