म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
यङ्गुन । भूकम्प प्रभावित म्यानमारमा वर्षातका कारण पीडितहरूको उद्धार चुनौतीपूर्ण बनेको छ । देशका केही हिस्सामा सप्ताहान्तमा वर्षात भएको थियो । यसले राहतको प्रयासलाई थप कठिन बनाउने र रोगको संक्रमणको खतरा बढाउन सक्ने चिन्ता बढेको छ
थप पुरा समाचारको लागि