राप्रपा निर्वाचनबाट भाग्दैन : राजेन्द्र लिङ्देन
२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले अहिलेको यही प्रणालीबाट हुने निर्वाचन भने दीर्घकालिन समस्या समाधान नहुने पनि जिकिर गरे । ‘जेनजी आन्दोलनको […]
थप पुरा समाचारको लागि