भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसके : गृहमन्त्री अर्याल

भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसके : गृहमन्त्री अर्याल

२९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको बताएका छन् । गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भत्किएका, नासिएका प्रहरीपोस्टहरू पुनर्स्थापना भइसकेका छन् ।’ कति प्रहरी पोष्ट भत्किएका थिए भन्ने विवरण भने उनले खुलाएनन् । यसका अलावा भागेका कैदीबन्दीहरूलाई फर्किन भनिएको र नफर्किएकालाई अब नियन्त्रणमा लिइने […]

थप पुरा समाचारको लागि
TOP