तीन वन पैदावार समितिका कर्मचारीले पाएनन् ११ महिनादेखि तलब

२४ चैत, काठमाडौं । वन तथा वातावरण मन्त्रालय, वन पैदावार विकास समिति अन्तर्गत सागरनाथ वन विकास परियोजना (सर्लाही), रतुवामाई वृक्षारोपण आयोजना (झापा) र वन पैदावार केन्द्रीय कार्यालय (काठमाडौं) का कर्मचारीले ११ महिनादेखिको तलब पाएका छैनन् । ११ महिनादेखि तलब नपाएपछि कर्मचारी संगठनहरूले एक साताको अल्टिमेटम दिँदै परियोजना प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । वन विकास […]
थप पुरा समाचारको लागि