‘काठमाडौं हरर चलचित्र महोत्सव २०२५’ का लागि छनोट भए यी २५ फिल्म

‘काठमाडौं हरर चलचित्र महोत्सव २०२५’ का लागि छनोट भए यी २५ फिल्म

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको ‘काठमाडौं हरर चलचित्र महोत्सव’मा छनोट भएका चलचित्रहरू र निर्णायक मण्डलको घोषणा गरिएको छ। यस महोत्सवको आयोजना आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म ‘हेलोविन डे’को अवसर पारेर कमपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुँदैछ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो हरर […]

थप पुरा समाचारको लागि
TOP