सडक डिभिजन कार्यालय लहानका तत्कालीन इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब-इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख […]
थप पुरा समाचारको लागि