प्रतिनिधिसभा विघटनविरुद्ध ९ रिट संवैधानिक इजलासमा, १२ कात्तिकमा प्रारम्भिक सुनुवाइ
२९ असोज, काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। संविधानविपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन्। ती […]
थप पुरा समाचारको लागि