सनी लियोनी लेख्छिन्, ‘ह्याप्पी बर्थडे इजी बेबी’

सनी लियोनी लेख्छिन्, ‘ह्याप्पी बर्थडे इजी बेबी’

‘ह्याप्पी बर्थडे इजी बेबी । हामी सबै तिमीलाई धेरै-धेरै माया गर्छौ । तिमी साँच्चै प्यारी, क्युट कुडल बेबी हौ ।’ सनी लियोनीले आफ्नो कुकुरसँग केही थान तस्बिर पोस्ट गर्दै यस्तै क्याप्सन लेखेकी छिन् । आफ्ना तीन सन्तान र श्रीमानसहित उनले सानो कुकुरको जन्मदिन मनाएकी हुन् । सो अवसरमा उनले सानो तर चिटिक्क परेको डग केक […]

थप पुरा समाचारको लागि
TOP