कुखुरा मासुको भाउ घट्यो

२९ असोज, काठमाडौं । बजारमा कुखुरा मासुको भाउ घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज बुधबारदेखि लागु हुने गरी मासुको भाउ घटेको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए । बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर […]
थप पुरा समाचारको लागि