एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्षको प्रतिवेदनमाथि ५० जनाले धारणा राखे

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्षको प्रतिवेदनमाथि ५० जनाले धारणा राखे

२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना सदस्यले धारणा राखेका छन् । बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखे । यसपटकको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई […]

थप पुरा समाचारको लागि
TOP