जनमत पार्टी छिन्नभिन्न

जनमत पार्टी छिन्नभिन्न

मधेशमा वैकल्पिक शक्तिका रूपमा जन्म भएको जनमत पार्टी पछिल्लो समयको गति ओरालो यात्रातर्फ छ । संस्थापक नेताहरूले धमाधम पार्टी परित्याग गरेका छन् भने जनमत छोड्नेहरूले नयाँ दल गठन गरेका छन् । मधेश सरकारको संख्यामा ‘शक्तिशाली’ मुख्यमन्त्री प्राप्त गरेको जनमतले आफ्नै हचुवाको निर्णयले उक्त पद गुमाएको छ ।

थप पुरा समाचारको लागि
TOP