तोकिएकै समयमा निर्वाचन नभए देश दुर्घटनामा जान्छ : यादव

तोकिएकै समयमा निर्वाचन नभए देश दुर्घटनामा जान्छ : यादव

२९ असोज, वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनु पर्ने बताएका छन् । बुधबार जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सरकारले तोकिएको समयमै निर्वाचन गराउनु पर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार […]

थप पुरा समाचारको लागि
TOP